Opens in a new tab
२०८३ कात्तिक २९, शनिबार
१:२४:५१ दिउँसो
- ADVERTISEMENT -

एनपीएल : चितवनविरुद्ध सुदूरपश्चिम ब्याटिङमा 

प्रकाशित मिति: २०८२ मंसिर १८, बिहीबार

159
Shares

 चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि बोलाएका छन् ।

सुदूरपश्चिम पहिलो ५ खेलै जितेर शीर्ष स्थानमा छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले चितवनलाई पराजित गरेमा टोली क्वालिफायर १ मा पुग्ने छ । चितवनलाई प्लेअफमा पुग्न यो र शनिबार पोखरा एभेन्जर्सविरुद्ध हुने खेल जित्नै पर्ने दबाब रहेको छ ।

चितवनले तीव्र बलरद्वय रिजन ढकाल र जर्ज स्क्रिमशवलाई टोलीमा समावेश गरेको छ । इंग्ल्यान्डबाट खेलिसकेका स्क्रिमशवको प्रतियोगितामा यो पहिलो खेल हो । उनले र रिजनले सोहेल तान्बिर र सौगात ढकालको स्थान लिनेछन् ।

पोखराबाट हिक्मत महरा, पुनित मेहेराले ‘डेब्यु’ गर्दैछन् । दीपक बोहरा पनि सुदूरपश्चिमको जर्सीमा यो पहिलो खेल हुनेछ । उनीहरुले जस ब्राउन, मिलन बोहरा र हेमन्त धामीको स्थान लिनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -