Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३८:२९ दिउँसो
- ADVERTISEMENT -

एनसेलको नयाँ अफर: २९९ रुपैयाँमै मोबाइलमा एनपीएल लाइभ, थप १ जीबी डेटा

प्रकाशित मिति: २०८२ मंसिर १२, शुक्रबार

96
Shares

मोबाइल सेवाप्रदायक एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरू मोबाइलमै प्रत्यक्ष हेर्न मिल्ने गरी ‘एनपीएल प्ले प्याक’ सार्वजनिक गरेको छ । एनपीएलको दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिशहोम गो एपसँगको सहकार्यमा एनसेलले यो प्याक ल्याएको हो ।

करसहित २९९ रुपैयाँ पर्ने यो प्याक खरिद गरेर ग्राहकले डिशहोम गो एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न सक्नेछन् । यो प्याकमा ग्राहकले २८ दिनका लागि मान्य हुने १ जीबी डेटा समेत प्राप्त गर्नेछन् ।

एनसेल एप वा *१२३# डायल गरी यो प्याक खरिद गर्न सकिन्छ । साथै देशभर रहेका एनसेलका खुद्रा विक्रेताहरूमार्फत पनि प्याक लिन सकिने व्यवस्था छ । प्याक खरिद गरेपछि ग्राहकको मोबाइल नम्बरमा एसएमएसमार्फत डिशहोम गो एपको लगइन विवरण प्राप्त हुने र सोही माध्यमबाट खेल हेर्न सकिने एनसेलको विज्ञप्तिमा उल्लेख छ ।

एनपीएलको ‘पावर्ड बाई’ पार्टनर समेत रहेको एनसेलले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगितामा प्रहार हुने प्रत्येक ‘चौका’ (४ रन) बापत यस पटक पाि ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चार ओटा शैक्षिक सामग्री प्रदान गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -