Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५८:५२ दिउँसो
- ADVERTISEMENT -

मन्त्रिपरिषदको बैठक बस्दै, मुख्यसचिव नियुक्त हुनसक्ने

प्रकाशित मिति: २०८२ मंसिर ८, सोमबार

115
Shares

आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री सुशिला कार्कीले दिउँसो ३ बजे सिंहदरबारमा बस्ने गरि बैठक बोलाएकी हुन् ।

आजको बैठकमा नयाँ मुख्यसचिव नियुक्तिको सम्भावना रहेको छ । वर्तमान मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हद पूरा गरेर मंगलबार रातिबाट अनिवार्य अवकाशमा जान लागेका कारण नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा सरकार रहेको छ । अर्याल २०८१ साल भदौ १३ गते मुख्य सचिवमा नियुक्त भएका थिए ।

अर्यालपश्चात गोकर्णमणी दुवाडीको रोलक्रम रहेपनि उनी पनि अवकाशमा जाँदैछन् । त्यस्तै गृहसचिव रहेका दुवाडी नयाँ सरकार आएसँगै योजना आयोगमा सरुवा भएका थिए । उनी जेनजी आन्दोलनमा विवादितसमेत बनेका थिए ।

मुख्यसचिवको दौडमा सुमन अर्याल, मधुसूदन बुर्लाकोटी, डा. कृष्णहरि पुष्कर र प्रमिला देवी शाक्य बज्राचार्य रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -