Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
२:५८:०९ दिउँसो
- ADVERTISEMENT -

ट्रम्पले भने- न्यूयोर्कका ‘कम्युनिस्ट’ मेयर ममदानीले अनुरोध गरे, शुक्रबार भेट्दैछु

प्रकाशित मिति: २०८२ मंसिर ४, बिहीबार

88
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्यू योर्कका नवनिर्वाचित मेयर जोहरन ममदानी शुक्रबार ह्वाइट हाउसमा भेट्ने भएका छन्।

न्यूयोर्क शहरका ‘कम्युनिस्ट’ मेयर ममदानीले बैठकको लागि अनुरोध गरेकाले उनीसँग भेट्न लागेको भनेर आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा ट्रम्पले बुधबार राति लेखेका छन्।

ट्रम्पले लोकतान्त्रिक समाजवादी विचारधाराका ममदानीलाई वामपन्थी भएको झूठो आरोप लगाउने गर्छन्। तर आफू निकट अधिकारीसँग भने  ट्रम्पले ममदानी प्रतिभाशाली राजनीतिज्ञ अनि चतुर र राम्रो वक्ता भनेर वर्णन गर्छन् भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ।

सो भेट ह्वाइट हाउसस्थित उनको कार्यालयमा हुने पनि ट्रम्पले खुलाएका छन्।

न्यू योर्कमै जन्मे-हुर्केका र त्यहीँ व्यवसाय गरेका ट्रम्पले चुनावअघि ममदानीलाई मत नदिन अपील गरेका थिए।

उनले रिपब्लिकन उम्मेदवार कर्टिस सिल्भालाई भोट हाले ममदानीलाई फाइदा पुग्ने भन्दै आफ्नो दलका मतदातासँग स्वतन्त्र उम्मेदवार एन्ड्रयू कोमोलाई भोट हाल्न आग्रह गरेका थिए।

ममदानीले जिते न्यू योर्क सहरलाई दिइने लगभग सबै संघीय अनुदान काट्ने धम्की पनि दिएका थिए। उनले यति धेरै विरोध गरे पनि दुई हप्ताअघि भएको चुनावमा ममदानी निर्वाचित भएका थिए।

चुनाव जितेपछि भने जनवरी १ मा कार्यभार सम्हाल्नुअघि ममदानीले ट्रम्पसँग भेट्न पहल गरेका हुन्। ममदानीले पहल गरेपछि ट्रम्प उनीसँग भेट्न राजी भएका हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -