Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:०८ बिहान
- ADVERTISEMENT -

अमेरिकामा स्थायी बसोबासका लागि ट्रम्प प्रशासनको ‘गोल्ड कार्ड’ योजना लागू

प्रकाशित मिति: २०८२ असोज ५, आइतबार

146
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा स्थायी बसोबासको लागि ‘गोल्ड कार्ड’ नाम गरेको नयाँ प्रिमियम आप्रवासन योजना सुरु गरेको छ । शुक्रबार ट्रम्पले गोल्ड कार्ड भिसा कार्यक्रमको लागि कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । 

अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले यस सम्बन्धमा ट्विट गरेका छन् ।  ट्विटमा ट्रम्प गोल्ड कार्ड आधिकारिक रूपमा लागू गरिएको भनेर उनले भनेका छन् । यसमा लुटनिकले ट्रम्प गोल्ड कार्डका लागि आवश्यक रकम पनि खुलासा गरेका थिए । 

गोल्ड कार्ड योजना अन्तर्गत अमेरिकामा स्थायी बसोबास खोज्ने व्यक्तिहरूले एक मिलियन डलर  तिर्नुपर्नेछ । गोल्ड कार्ड धारकहरूलाई अमेरिकाका सबै ५० राज्यहरूमा बस्न र यात्रा गर्ने छूट हुनेछ । विदेशी कर्मचारीहरूलाई काममा राख्न खोज्ने कम्पनीहरूका लागि, ट्रम्प कर्पोरेट गोल्ड कार्ड हुनेछ । यसले कम्पनीहरूलाई २ मिलियन डलर प्रति कर्मचारीको फिर्ता नहुने शुल्क तिर्नुपर्नेछ । 

यो कार्ड कम्पनीको नाममा हुनेछ, र यसलाई स्थानान्तरण शुल्क तिरेर अन्य कर्मचारीलाई स्थानान्तरण गर्न सकिनेछ । यसको लागि १५ हजार डलरको प्रशोधन शुल्क लाग्नेछ । यो योजनाले ईबी–१ र ईबी २ श्रेणीअन्तर्गत हाल उपलब्ध रोजगारमा आधारित ग्रीन कार्डहरूलाई प्रतिस्थापन गर्नेछ । शुरुमा यस्ता ८० हजार भिसा जारी गरिनेछ । 

पोष्टमा लुटकिनले यो पनि भनेका छन् । गोल्ड कार्ड भिसा कार्यक्रम आप्रवासनको विस्तार होइन । यो कार्ड सफल व्यवसायी, लगानीकर्ता र उद्यमीहरूलाई उपलब्ध हुनेछ । यसले विदेशीहरूलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिनेछ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -