Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१६:५१ बिहान
- ADVERTISEMENT -

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो, एक हजार ७७१ घाइते

प्रकाशित मिति: २०८२ भदौ २७, शुक्रबार

139
Shares

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ३६ पुगेको हो ।
 
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, भेरी अस्पतालमा पाँच, एभरेष्ट अस्पतालमा तीन, फ्रन्टलाइन अस्पतालमा तीन, केएमसी अस्पतालमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई, बयोधा अस्पतालमा दुई, रामेछाप अस्पतालमा दुई, बीएनसी अस्पतालमा एक, त्रिवि शिक्षण अस्पतालमा एक र इलाम अस्पतालमा एकजनाको मृत्यु भएको छ । 

“विभिन्न अस्पतालमा एक हजार ३६८ जनाको उपचार भइरहेको छ । हालसम्म १३ सय ७९ जना डिस्चार्ज भएका छन् । ७२ घाइतेलाई अन्य अस्पतालमा रिफर गरिएको छ,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -