Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३४:५७ बिहान
- ADVERTISEMENT -

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेद्वारा पदभार ग्रहण

प्रकाशित मिति: २०८२ भदौ ११, बुधबार

126
Shares

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले बुधवार साँझ पदभार ग्रहण गरेकी छिन् ।

बुधवार सभामुख देवराज घिमिरेद्वारा पद तथा गोपनीयताको शपथ लिए लगत्तै न्यौपानेले पदभार ग्रहण गरेकी हुन् ।

त्यसक्रममा न्यौपानेले मुख्य रुपमा विधेयक तथा ऐन कानून बनाउनु पर्ने समिति भएको हुनाले अलि गम्भिर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बताईन् ।

‘यो समितिमा मुख्य रुपमा विधेयक र ऐन–कानून नै बनाउनु पर्ने समिति हो । त्यसकारण पनि अलि गम्भिर नै भएर आएकी छु । यो समितिमा म सदस्यको हैसियतले पनि काम गरिरहेको हुनाले यो समितिमा रहेका विधेयकहरु समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्नेछु,’ न्यौपानेको भनाइ छ ।

त्यसअघि सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आयोजित शपथ ग्रहण कार्यक्रममा गृहमन्त्री, कानून न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, विपक्षि दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, समितिका सभापतिहरु लगायत सबैको उपस्थिती रहेको थियो ।

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेका कारण नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -