Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:३१ दिउँसो
- ADVERTISEMENT -

मुलुकी अपराध संहिता को दफा २९५ लाई बदर गर्न मागसहित सर्वोच्चमा रिट निवेदन

प्रकाशित मिति: २०८२ साउन ६, मंगलबार

179
Shares

मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ लाई बदर गर्न मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । संविधानको धारा १३३ (१) र (२) तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ३२ अनुसार मुलुकी संहिताको उक्त धारा बदर गर्न हुनुपर्ने जिकिर रिट निवेदनमा गरिएको छ ।

अधिवक्ता अभियराज जोशी र अन्य पाँच जनाले संयुक्त रुपमा रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, संघीय संसद् सचिवालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइएको छ ।

मुलुकी अपराध संहिताको दफा २९५ ले अन्तर्राष्ट्रिय अभ्यासमा निहित ‘रिजनेवल एक्सपेक्टेक्सन अफ प्राइभेसी’को अवधारणा, विचार र अभिव्यक्तिको स्वतन्त्रता, नागरिकको सूचनाको हक र प्रेसको स्वनियमनको मान्यतालाई उपेक्षा गरेको रिट निवेदकहरूको दाबी छ ।

मुलुकी अपराध संहिताको दफा २९५मा अनुमतिविना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -