Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:४३ दिउँसो
- ADVERTISEMENT -

सार्वजनिक बिदाका दिन कार्यालय खोल्ने जीतपुर सिमराले

प्रकाशित मिति: २०८२ वैशाख २३, मंगलबार

87
Shares

जीतपुरसिमरा उपमहानगरले शनिवार बाहेकका सार्वजनिक बिदाका दिन समेत कार्यालय सञ्चालन गर्ने भएको छ । 

आइतबार बसेको कार्यपालिका बैठकले अत्यावश्यक सेवा प्रवाहका सम्बन्धमा शनिवार बाहेकका सार्वजनिक बिदाका दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो  । 

उपमहानगरले बुद्ध जयन्ती, गणतन्त्र दिवस, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमू ल्होसार, पृथ्वी जयन्ती, माघे संक्रान्ति, सोनाम ल्होसार, सहिद दिवस, महाशिवरात्री, ग्याल्पो ल्होसार, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, इद (इद उल फित्र) र बकर इदको दिन सेवा प्रवाह गर्ने जनाएको छ । 

जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सार्वजनिक सूचनालाई उपमहानगरले कार्यान्वयन गरेको बताए । 

गृह मन्त्रालयले २०८२ वैशाखदेखि २०८२ चैत मसान्तसम्म संघीय सरकार मातहतका पञ्जीकरण र राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्न २०८१ फागुन १५ गते राजपत्रमा सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा उपमहानगरले वडा कार्यालयबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -