Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०५:१५ दिउँसो
- ADVERTISEMENT -

शिक्षामन्त्री रघुजी पन्तको स्वकीय सचिवमा राजेश थापा नियुक्त

प्रकाशित मिति: २०८२ वैशाख १६, मंगलबार

194
Shares

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले स्वकीय सचिवालयमा पार्टीकै जिम्मेवार नेतालाई नियुक्त गरेका छन् । परिवारका सदस्यलाई स्वकीय सचिव बनाउने प्रचलन तोड्दै पन्तले पार्टीका नेता राजेश थापालाई नियुक्त गरेका हुन् ।

नेकपा एमाले साहित्य, कला तथा संस्कृति विभागका सचिवसमेत रहेका जन सांस्कृतिककर्मी थापालाई मन्त्रालयको स्वकीय सचिवालयमा नियुक्त गरिएको हो । एमालेको सो विभागको प्रमुख मन्त्री पन्त नै छन् ।

जनसांस्कृतिक महासंघका पूर्वमहासचिव थापा यसअघि नेपाल सांस्कृतिक संघको महाप्रबन्धक भइसकेका व्यक्ति हुन् । शिक्षामन्त्रीलाई सघाउन पार्टीको विभागबाटै थापालाई पठाइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -