Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५३:१० दिउँसो
- ADVERTISEMENT -

चारदेशीय टी- २० शृङ्खलाको फाइनलमा नेपालले जित्यो टस, कुवेतविरुद्ध फिल्डिङ गर्ने

प्रकाशित मिति: २०८१ चैत ३१, आइतबार

166
Shares

हङकङमा जारी चारदेशीय टी- २० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज फाइनल खेल हुँदै छ । आज हुने फाइनलमा नेपालले कुवेतविरुद्ध टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ ।

हङकङ, नेपाल, कतार र कुवेत सम्मिलित  हङकङमा जारी प्रतियोगितामा नेपाल हालसम्म अपराजित छ । नेपालले कुवेत र कतारलाई पराजित गरेको छ । हङकङसँगको खेल भने वर्षाका कारण प्रभावित भएको थियो ।

जसका कारण उच्च मनोवलमा देखिएको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदै छ । उता कुवेत भने यसअघि व्यहोरेको हारको बदला लिँदै उपाधि चुम्ने लक्ष्यमा हुनेछ ।

उता कुवेत भने लिग चरणमा हङकङ र कतारलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -