Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०६:२१ दिउँसो
- ADVERTISEMENT -

आन्दोलनमा रहेका शिक्षकले एसईईको उत्तरपुस्तिका पनि परीक्षण नगर्ने

प्रकाशित मिति: २०८१ चैत २४, आइतबार

184
Shares

गएको बुधबार (चैत २०)देखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका पनि परीक्षण नगर्ने भएका छन् । चैत २५ देखि शैक्षिक हडतालसँगै सामुदायिक विद्यालयका शिक्षकले कपी जाँचसहित कुनै पनि शैक्षिक गतिविधि नगर्ने घोषणा गरेका हुन् ।

नेपाल शिक्षक महासंघले आइतबार (चैत २४) विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल घोषणा गरेको छ । राहत शिक्षक संघका अध्यक्ष नवीनसिंह धामीले यो अवधिमा कुनै शैक्षिक गतिविधि नगर्ने बताए।

“हडताल भनेपछि पढाइ, उत्तरपुस्तिका जाँच केही पनि हुँदैन,” अध्यक्ष धामीले बाह्रखरीसित भने, “एसईईको नतिजा समयमै गर्नुपर्छ भने सरकार जवाफदेही हुनुपर्छ ।”यही चैत १९ गते सकिएको एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तालिका छ ।

पटक–पटक छलफलका निम्ति बोलाउँदै सरकारले शिक्षकलाई अलमल्याउने काम मात्र गरेको भन्दै वार्तामा बसेर समय खेर नफाल्ने संघको अडान छ ।“सरकारको नियत ठिक छ भने बर्खे अधिवेशन बोलाएर वा बजेट अधिवेशनकै समयमा शिक्षा ऐन टुंग्याउने गरी अघि बढोस्,” उनले भने, “हामीलाई सहमतिका बुँदा थप्न वार्तामा बस्नु छैन ।”

संसद् अधिवेशन नचलेको हालको अवस्थामा अध्यादेश वा विशेष अधिवेशनमार्फत शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक पाँच दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -