Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०१ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री कप क्रिकेट: अर्जुन र दीपकको अर्धशतमा गण्डकीले दियो सुदूरपश्चिमलाई २२१ रनको लक्ष्य

प्रकाशित मिति: २०८१ फागुन २६, सोमबार

182
Shares

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा गण्डकी प्रदेशले सुदूरपश्च्मि प्रदेशलाई २२१ रनको चुनौती पेश गरेको छ । लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२० रन जोड्यो ।

गण्डकीका लागि दीपक डुम्रे र अर्जुन कुमालले अर्धशतक प्रहार गरे । ७४ बलको सामना गरेका दीपकले ३ चौका र १ छक्का हिर्काउँदै ६४ रन जोड्दा ९५ बलको सामना गरेका अर्जुनले तीन चौका र एक छक्का हिर्काउँदै ५७ रन जोडे । सुदीप अर्यालले २३ रन जोडेको खेलमा वंश क्षेत्री १८, दिनेश बुढामगर १५ तथा अमृत गुरुङ र विपीन खत्री समान १० रनमा आउट भए ।

सुदूरका लागि शेर मल्लले तीन तथा नारायण जोशीले २ विकेट लिए । पहिलो खेलमा कर्णालीसँग हारेर सुदूर आज जित्नुपर्ने दवावमा छ भने गण्डकीको पहिलो खेल हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -