Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१८:३८ बिहान
- ADVERTISEMENT -

भोटेकोशीको तुसारेमा सुख्खा पहिरो, घाइते बन्दी चौतारा अस्पतालबाट डिस्चार्ज

प्रकाशित मिति: २०८१ फागुन १६, शुक्रबार

196
Shares
(250107) -- XIGAZE, Jan. 7, 2025 (Xinhua) -- A damaged house is pictured after an earthquake in Xegar Township of Dingri in Xigaze, southwest China's Xizang Autonomous Region, Jan. 7, 2025. Casualties were reported after a 6.8-magnitude earthquake jolted Dingri County in the city of Xigaze in Xizang Autonomous Region at 9:05 a.m. Tuesday (Beijing Time). The epicenter was monitored at 28.5 degrees north latitude and 87.45 degrees east longitude. The quake struck at a depth of 10 km, according to a report issued by the China Earthquake Networks Center. (Xinhua)

शुक्रबार बिहान मध्यरातमा गएको भूकम्पले सिन्धुपाल्चोकमा सामान्य क्षति भएको छ। प्रमुख जिल्ला अधिकारी किरण थापाले विज्ञप्ति सार्वजनिक गर्दै अहिले अवस्था सामान्य भएको जानकारी दिएका छन्। शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ स्थित भैरवकुण्ड आसपास केन्द्र भएर गएको ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प जाँदा घाइते भएका एक कैद सामान्य उपचारपछि चौतारा अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। भूकम्पपछि भोटेकोशी गाउँपालिका ३ को तुसारेमा सुख्खा पहिरो गएको छ। मानव बस्ती नभएकाले उक्त क्षेत्रबाट मानवीय र भौतिक क्षतिको विवरण नआएको विज्ञप्तिमा उल्लेख छ।

भोटेकोशी गाउँपालिकाको कोदारीमा रहेको एक तले जस्ताको छानो भएको प्रहरीको ब्यारेक भवनमा सामान्य क्षति पुग्नुबाहेक अन्य कुनै दुर्घटना नभएको विज्ञप्तिमा प्रष्ट पारिएको छ

जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्री प्रहरीका सुरक्षा टोली परिचालन गरिएको र क्षतिको अनुगमन कार्य भइरहेको प्रजिअ थापाको भनाइ छ।

भूकम्पपछि विभिन्न स्थानमा सुख्खा पहिरो, सडकमाथिबाट ढुंगा खस्ने जस्तो जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन र कुनै गम्भीर घटना भएको भए सुरक्षा युनिटलाई जानकारी गराउन अनुरोधसमेत विज्ञप्तिमार्फत् गरेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका-५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -