Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:२४ बिहान
- ADVERTISEMENT -

ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो

प्रकाशित मिति: २०८१ फागुन ९, शुक्रबार

129
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि ब्रिक्सबारे ठुलो बयान दिएका छन् । १५० प्रतिशत भन्सार लगाउने धम्कीपछि पाँच देशको यो समूह तितरबितर भएको उनले बताएका छन् । अमेरिकी डलरलाई चुनौती दिने ब्रिक्सको प्रयासले कुनै नतिजा नदिने उनको भनाइ थियो । 

ट्रम्पले भने ‘ब्रिक्स देशहरूले हाम्रो डलरलाई नष्ट गर्न खोजिरहेका छन् । तिनीहरू नयाँ मुद्रा ल्याउन चाहन्छन् । त्यसैले जब म सत्तामा आएँ, मैले पहिलो कुरा जे भनेको थिएँ त्यो नयाँ मुद्राको बारेमा कुरा गर्ने कुनै पनि ब्रिक्स देशलाई १५० प्रतिशत भन्सार लगाइनेछ भन्ने थियो । हामीलाई तपाईँका उत्पादनहरू चाहिँदैनन् र यसपछि ब्रिक्स फुट्नेछ पनि मैले भनेको थिएँ ।’ 

अहिले ब्रिक्समा के भइरहेको छ भन्ने आफूलाई थाहा नभएको अनि केही समयदेखि आफूले यसको बारेमा केही नसुनेको पनि उनले बताए । ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्स समावेश छन् । यससँगै टर्की, अजरबैजान र मलेसियाले ब्रिक्सको सदस्य बन्न आवेदन दिएका छन् । अन्य कयौँ देशले यसमा सामेल हुने इच्छा व्यक्त गरेका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -