Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३२:५८ बिहान
- ADVERTISEMENT -

आइफोन १६ई सार्वजनिक, ५९९ डलरमा उपलब्ध यस्तो छ फोन

प्रकाशित मिति: २०८१ फागुन ८, बिहीबार

201
Shares

आइफोन १६ई मा शक्तिशाली ए१८ चिप छ । यसले फोनको प्रदर्शन, एप्पल इन्टेलिजेन्सको सञ्चालन र ब्याट्री लाइफ उत्कृष्ट बनाउने कम्पनीले जनाएको ।

फोनमा ४८ मेगापिक्सलको २ इन १ क्यामेरा प्रणाली छ । यो फोनको सुरुआती प्रतिमूल्य ५९९ अमेरिकी डलर छ । ६.०६ इन्चकोओएलईडी डिस्प्ले भएको १६ई अब एप्पलको मानक ६.१२ इन्चको आइफोन १६ को आकारकनजिक छ ।

यो आइफोन १६ भन्दा ०.१ मिलिमिटर साँघुरो र ०.७ मिलिमिटर छोटो छ । १६ई मा एक्सन बटन छ, तर आइफोन १६ शृंखलाजस्तो नयाँ क्यामेरा कन्ट्रोल समावेश छैन । आइफोन १६ईमा यूएसबी सी पोर्ट छ । यसको र्‍याम ८ जीबी र स्टोरेज १२८ जीबी रहेको आकलन छ ।

कम्पनीले यो फोनमा क्वाल्कमको छोडेर आफैँले विकास गरेको मोडियम प्रयोग गरेको छ । शुक्रबार (भोलि)देखि प्रिअर्डर गर्न मिल्ने आइफोन १६ईको डेलिभरी यही फेब्रुअरी २८ देखि हुने जनाइएको छ । नेपालमा फोन कहिले भित्र्याइन्छ र मूल्य कति पर्छ भन्ने जानकारी छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -