Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:४३ बिहान
- ADVERTISEMENT -

मलेसियामा विदेशी कामदार : नेपालीको संख्या तेस्रो

प्रकाशित मिति: २०८१ फागुन ६, मंगलबार

157
Shares
Photo: THT/ File

मलेसियामा कार्यरत विदेशी कामदारमध्ये सबैभन्दा बढी बंगलादेशी छन्। यसैगरी दोस्रो स्थानमा इन्डोनेसियाका नागरिक छन् भने नेपालीहरू तेस्रो स्थानमा छन्। मलेसियामा वैधानिक रूपमा ३ लाख ८० हजारभन्दा बढी नेपाली कार्यरत छन्।

मलेसियामा नेपाली कामदारको संख्या तेस्रो ठूलो रहेको त्यहाँका मानव संशाधनमन्त्री स्टिभन सिमले बताएका हुन्। मन्त्री स्टिभन सिमले बंगलादेशका ८ लाख ९८ हजार ९७० र इन्डोनेसियाका ५ लाख ८२ हजार विदेशी कामदार कार्यरत रहेको बताए।

गत साता मलेसियाली पेरिकतान नेसनलका सांसद जमालुद्दिन याह्याले राखेको प्रश्नको जबाफ दिँदै मन्त्री स्टिभन सिमले ३ लाख ८० नेपाली कामदार वैधानिक रूपमा कार्यरत रहेको जानकारी गराएको मलेसियाको  सञ्चारमाध्यम द स्टारमा उल्लेख छ।  मन्त्री सिमले करिब ५० हजार नेपाली कामदार अवैध रूपमा बसेको पनि बताए।

मलेसियामा डिसेम्बर अन्त्यसम्म सबै श्रमिकको कुलसंख्या १ करोड ६७ लाख ७९ हजार ५ जना रहेको छ। तिनमा २३ लाख ३८ हजार ४ सय २२ जना विदेशी कामदार छन् ।

मलेसियाले नयाँ कामदारको एप्रुभल १ लाख ७८ हजार ५ सय जना मात्र भर्ना गराउने नीति अघि सारेको छ। केही विदेशी कामदार स्वदेश फर्काउने र कामदार बिदामा जाँदामात्र ठूलो संख्यामा नयाँ कामदारले अवसर पाउने नीति मलेसिया सरकारले लिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -