Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:३० बिहान
- ADVERTISEMENT -

वाटिका स्कुलले फेरि जित्यो प्रथम स्थान

प्रकाशित मिति: २०८१ माघ ३०, बुधबार

169
Shares

स्कुल्स एशोसियसन नेपालले कामना कलेजमा आयोजना गरेको उपत्यकाव्यापि अन्तर विद्यालय कक्षा १० को पाठ्यक्रममा आधारित एसइइ क्विजको प्रथम स्थान नागार्जुन १ रानीवन स्थित वाटिका स्कुल काठमाडौं ( Batika School Kathmandu) ले हासिल गरेको छ। यसैगरी द्वितीय स्थानमा ग्रेडेड इङलिस मिडियम स्कुल, तृतीय स्थानमा एडु समिट स्कुल र सान्त्वना स्थानमा पिपल्स फ्रेन्डसिप स्कुल विजयी भएको आयोजकले बताएका छन् ।


गुणस्तरीय शिक्षाको अर्को नामका रुपमा चर्चित वाटिका स्कुल ( Batika School Kathmandu) ले गत हप्ता मात्रै कक्षा ८ को पाठ्यक्रममा आधारित नागार्जुन नगर स्तरीय विएलइ क्विजमा द्वितीय स्थान हासिल गरेको थियो। शिक्षासँग सम्बन्धित प्रतियोगितामा जहाँसुकै उत्कृष्ट प्रस्तुति गर्ने यस विद्यालयका विद्यार्थीहरु सधैं अगाडि आउने गरेको स्थानीय अभिभावकले बताएका छन् ।

विगत १८ वर्षदेखि उत्कृष्ट शैक्षिक नतिजा दिंदै आएको यस विद्यालयले गत वर्षहरु एसइइमा सबै विद्यार्थीहरु ३.३६ -३.९५ माथि जिपिए सहित उत्तीर्ण गराउन सफल भएको थियोे भने नगरले लिने विएलइ परीक्षामा समेत जिपिए ४ ल्याएर प्रथम स्थान हासिल गरिसकेको छ । अर्थात बुझ्ने भाषामा भन्दा सबै विद्यार्थीले ए र ए प्लस नतिजा ल्याएर एसइइ तथा विएलइ उत्तीर्ण गर्ने गरेका छन् ।

अभिभावकको पहिलो रोजाइ वाटिका स्कुल भएको तर उक्त स्कुलले सिमित कोटामा मात्रै विद्यार्थी भर्ना गर्ने गरेको अभिभावकले गुनासो गरेका छन् । कम्तीमा खाली भएका सिटमा विद्यार्थी भर्ना गर्न विद्यालय सहमत भएको कारण यो वर्ष चाहिँ आफ्नो छोराछोरी भर्ना गराउने विश्वास एक अभिभावकले हामीसँग गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -