Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:३५ दिउँसो
- ADVERTISEMENT -

क्रान्तिकारीको निर्वाचन दुई चरणमा , सबै प्रदेश र जिल्लामा मतदान अधिकृत तोकियो

प्रकाशित मिति: २०८१ पुस १२, शुक्रबार

122
Shares

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको निर्वाचन पुस १३ र १७ गते दुई चरणमा हुँदैछ । त्यसका लागि निर्वाचन समितिले सबै प्रदेश र जिल्लाहरूमा मतदान अधिकृतहरू तोकिसकेको छ । 

विद्यार्थी मोर्चाको दुवै चरणको निर्वाचनलाई सफल बनाउन आर्थिक लगायतका आवश्यक सहयोग र सहजीकरण गर्न पार्टीका सबै प्रदेश र जिल्ला समन्वय समितिलाई आवश्यक निर्देशन दिइसकेको केन्द्रीय कार्यालय निकट स्रोतले जनाएको छ ।  निर्वाचन समितिका अनुसार पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा ७७ वटै जिल्लामा मतदान हुनेछ । त्यसका लागि शनिबार निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।

यस्तै दोस्रो चरणमा नयाँ नेतृत्वको लागि  पुस १७ गते निर्वाचन हुने उनको भनाइ छ । नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । त्यसका लागि माओवादीले सबै जिल्ला र प्रदेशमा मुख्य मतदान अधिकारी र मतदान अधिकृत तोकिसकेको एक विद्यार्थी नेताले बताए । एक जिल्लामा तीन जना मुख्य मतदान अधिकृतसहितका मतदान अधिकृत तोकिएका छन् भने प्रदेशमा पनि सोहीअनुसार तोकिएको उनको भनाइ छ । 

यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो ।  दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -