Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३७:२१ दिउँसो
- ADVERTISEMENT -

एनपीएलका दर्शकलाई खल्तीको अनुरोध– फाइनलका सबै टिकट बिक्री भइसके, बाँकीले घरबाटै हेर्नू

प्रकाशित मिति: २०८१ पुस ५, शुक्रबार

78
Shares

 नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलका लागि सबै टिकट बिक्री भइसकेको डिजिटल वालेट खल्तीले जनाएको छ ।

शनिबार हुने फाइनल खेलका लागि बिहीबार साँझ नै सबै टिकट बिक्री भइसकेको एनपीएलको आधिकारिक टिकटिङ पार्टनर खल्तीले जानकारी दिएको हो ।

‘अब कुनै पनि भौतिक टिकट नपाइने भएकाले बाँकी दर्शकलाई घरमै बसेर टीभी र युट्युबमा आउने प्रत्यक्ष प्रसारणमार्फत फाइनल हेर्न अनुरोध गरिन्छ,’ एनपीएलको फेसबूक पेजमार्फत खल्तीले भनेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेपछि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच एनपीएलको उपाधि भिडन्त हुँदैछ । यसपछि एनपीएलले पहिलो विजेता पाउने छ ।

एनपीएलमा आज (शुक्रबार) कुनै खेल छैनन् । शनिबार फाइनल खेल रहेकाले आज विश्राम दिइएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -