Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१७:१५ दिउँसो
- ADVERTISEMENT -

हङकङ यू-१९ विरुद्धको एकदिवसीय खेलमा नेपाल हाबी, २२६ रनले विजयी

प्रकाशित मिति: २०८१ पुस ३, बुधबार

91
Shares

 हङकङ यू-१९ विरुद्धको दोस्रो एकदिवसीय खेल पनि जितेको छ । मूलपानी क्रिकेट रंगशालामा नेपालले हङकङ यू-१९ लाई २२६ रनले हराएको हो । २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७१ रनमा समेटिएको हो ।

हङकङका लागि कप्तान शिव माथुरको १६ रन नै उच्च रह्यो । त्यस्तै आरेज दार र प्रीत मंगुकियाले १४/१४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दयानन्द मण्डलले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै मात्र १७ रन खर्चेका थिए । त्यस्तै अपराजित पौडेल र सिब्रिन श्रेष्ठले २/२ विकेट लिए । सन्तोष यादव र नरेन भट्टले पनि १/१ विकेट लिए ।

Nepal dominated, won by 226 runs in the one-day match against Hong Kong U-19यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ८१ रन बनाए । १०९ बल सामना गरेका कुँवरले ९ चौका र १ छक्कासमेत हानेका थिए । त्यस्तै सन्तोष यादवले नटआउट ६६ रन बनाए । ५४ बल सामना गरेका उनले ५ चौका प्रहार गरे । त्यस्तै दिलसाद अलीले ४१ रनको योगदान दिए ।

Nepal dominated, won by 226 runs in the one-day match against Hong Kong U-19हङकङका लागि ड्यानियल म्यापले ३ र अब्दुल समादले २ विकेट लिए । त्यस्तै टमस अलेक्जेन्डर, प्रीत मंगुकिया र ह्यारी हड्सनले १/१ विकेट लिए ।

बुधबारको जितसँगै नेपालले ३ एकदिवसीय शृंखलामा कब्जा जमाएको छ । मंगलबार नेपालले पहिलो खेलमा हङकङमाथि ३ विकेटको जित हात पारेको थियो । तेस्रो एकदिवसीय खेल शुक्रबार हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -