Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:५८ दिउँसो
- ADVERTISEMENT -

मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावर प्लेमै जोड्यो बिनाक्षति ४८ रन

प्रकाशित मिति: २०८१ पुस ३, बुधबार

73
Shares

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेको जनकपुरले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३९ रन बनायो। 

जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २३ बलमा ४५ रन बनाए भने हर्ष ठाकरले २६ रनको योगदान दिए । सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले ३ र सैफ अली जैबले दुई विकेट लिए । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले बिहीबार कर्णाली याक्ससँग क्वालिफायर २ खेल्नेछ । 

मध्यम लक्ष्य पाएको सुदूरपश्चिमले पावर प्लेमा बलियो सुरुवात गरेको छ । उसले विना क्षति ४८ रन जोडेको हो । सुदूरपश्चिमका लागि विनोद भण्डारी १६ र सैफ अली जैब २८ रन बनाएर खेलिरहेका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -