Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०८:५१ बिहान
- ADVERTISEMENT -

एनपीएल : पोखरा टस जितेर पहिले बलिङ गर्दै

प्रकाशित मिति: २०८१ मंसिर १८, मंगलबार

157
Shares

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलबार (आज) दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि मैदान कीर्तिपुरमा अहिले पोखराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई पहिले ब्याटिङको निम्तो दिनुभएको हो ।

पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा छ ।

चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाज लाई पाँच विकेटले हराएको थियो । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले हराएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -