काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्समा कप्तान दीपेन्द्रसिंह ऐरी अर्धशतक प्रहार गरेका छन् ।उनले विराटनगर किंग्सविरुद्धको जारी खेलमा २३ बलमा नै ५० रन कटाएका हुन् ।
यो जारी एनपीएलको सर्वाधिक छिटो अर्धशतक हो ।दीपेन्द्र २४ बलमा ५७ रन बनाएर अविजित रहे ।









































