Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:२१ दिउँसो
- ADVERTISEMENT -

सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, घटनास्थलमा आक्रोशित स्थानीयको भीड

प्रकाशित मिति: २०८१ कात्तिक २८, बुधबार

96
Shares

आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा घरभित्र गाडी छिराएर फरार भएका छन् ।

सो क्रममा भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु गम्भीर घाइते भएका छन् ।

अगाडी मोटर साइकल र स्कुटर ठक्कर खाएपछि आफ्नो गाडीले बाटो मोड्दा घरमा ठोक्किएको भुजेलको दाबी छ ।

शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्राणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको र त्यसलगत्तै भुजेल गाडी छाडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शीले भुजेललाई नियन्त्रणमा लिन खोज्दा भागेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले आक्रोशित स्थानीयहरूको भीड लागेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी घटनास्थलमा पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -