Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५७:४२ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचन : काठमाडौँ महानगर–१६ नम्बर वडा कमिटीका माओवादी अध्यक्षसहित ११ जनाले छाडे पार्टी

प्रकाशित मिति: २०८१ कात्तिक २६, सोमबार

205
Shares

 माओवादी केन्द्रको काठमाडौँ महानगरपालिका १६ नम्बर वडा कमिटीका अध्यक्षसहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । वडा कमिटीका अध्यक्ष सुदन थापासहित ११ जनाले पार्टी परित्यागको घोषणा गरेका हुन् । 

देशको वर्तमान राजनीतिक परिस्थिति तथा पुराना दलहरूप्रति जनतामा बढ्दो निराशाको गम्भीर समीक्षा तथा विश्लेषण गर्दै वडा नम्बर १६ को पार्टी कमिटीको जिम्मेवारीबाट अलग भएको उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै काठमाडौँ महानगरपालिका वडा नं १६ को आसन्न उपनिर्वाचनमा उपयुक्त र सक्षम गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने समेत विज्ञप्तिमा उल्लेख छ । 

थापाले आफूले नयाँलाई समर्थन गर्नको लागि पार्टी परित्याग गरेको रातोपाटीलाई प्रतिक्रिया दिए ।

पार्टी परित्याग गर्नेहरूमा महेन्द्र कुमार श्रेष्ठ , अनमोल राणा, सानु श्रेष्ठ, भरत श्रेष्ठ, ऋषिराम श्रेष्ठ, गज बहादुर बराल, उत्तर कुमार श्रेष्ठ  र सुन माया तामाङलगायत रहेका छन् । 

स्वतन्त्र उम्मेदवारको रुपमा देवेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेको र उनीहरूले श्रेष्ठलाई नै सहयोग गर्नेगरी पार्टी परित्याग गरेको बताइएको छ ।

m

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -