Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:१६ दिउँसो
- ADVERTISEMENT -

प्रहरी चौकीबाटै ट्रिपर चोरी : राति नियन्त्रणमा लिएर राखियो, बिहान गायब !

प्रकाशित मिति: २०८१ कात्तिक २६, सोमबार

81
Shares

भारतको युपीस्थित बाण्डामा प्रहरी चौकीबाटै ट्रिपर हराएको घटना सार्वजनिक भएको छ । बालुवा ओसारपसार गरेको आरोपमा प्रहरीले एउटा ट्रिपरलाई नियन्त्रणमा लिएर प्रहरी चौकी परिसरमा राखिएको थियो । 

तर, भोलिपल्टै ट्रक प्रहरी चौकीबाट बेपत्ता भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

आजतकको रिपोर्टका अनुसार यो घटना बांदाको जसपुरा थानाको हो । ओभरलोड भएको र कागज नभएको भन्दै शुक्रबार राति प्रहरीले बालुवा भरिएको ट्रक नियन्त्रणमा लिएको थियो । जसलाई जसपुरा प्रहरी चौकीमा ल्याइएको थियो । भोलिपल्ट ट्रक प्रहरी चौकी परिसरबाटै गायब भएको हो । केही व्यक्तिले ट्रक चलाएर भागेको समाचारमा उल्लेख छ । तर, प्रहरी अनुसन्धानमा अहिलेसम्म कुनै सुराग फेला परेको छैन ।

प्रहरीले भने ट्रक मालिक र चालकले चोरेर लगेको बताएको छ । घटनामा संलग्न व्यक्ति र ट्रक नियन्त्रणमा लिन टोली गठन गरिएको छ । यसबाहेक प्रहरीको लापरवाही पनि छानबिन भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -