काठमाडौं महानगरपालिका-८ तिलगंगा बागमती खोला पुलमा एक शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार तिलगंगाको किरियापुत्री घरपछाडि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो ।
शवको पहिचान नखुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०८१ असोज १३, आइतबार