Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१९:२४ बिहान
- ADVERTISEMENT -

क्यानले एनपीएलका लागि छान्यो ८ मार्की खेलाडी

प्रकाशित मिति: २०८१ भदौ २८, शुक्रबार

248
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ८ मार्की खेलाडी छानेको छ । क्यानले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै एनपीएलका लागि राष्ट्रिय टोलीमा रहेका ८ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

क्यानले सार्वजनिक गरेका खेलाडीमा कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल छन् ।

कुन खेलाडी कुन टोलीको मार्की खेलाडीका रुपमा रहन्छन् भन्ने क्यानले विज्ञप्तिमा केही खुलाएको छैन । पछिल्लो ३ वर्षको प्रर्दशनलाई ध्यानमा राख्दै ८ खेलाडीको नाम सार्वजनिक गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमा उल्लेख छ ।

उनीहरू एनपीएलमा कुन टोलीमा रहन्छन् भन्ने बारेमा भने शनिबार मात्रै टुंंगो लाग्नेछ। क्यानले शनिबार कार्यक्रम गर्दै फ्रेन्चाइज टोलीलाई आफ्नो मार्की खेलाडी रोज्न लगाउने बताएको छ । एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -