Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:३२ दिउँसो
- ADVERTISEMENT -

अम्बानीलाई उछिनेर एसियाकै धनी बने गौतम अदानी

प्रकाशित मिति: २०८१ जेठ २०, आइतबार

159
Shares

 भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै  धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि उनको नेटवर्थ बढेको हो । 

मिडिया रिपोर्टका अनुसार गौतम अदानीकोन नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ स्थानमा छन् ।

१ खर्ब ९ अर्ब डलर नेटवर्थसहित मुकेश अम्बानी एशियाको दोस्रो धनाढ्य हुन् । अम्बानी विश्वव्यापी सूचीमा १२ औँ स्थानमा छन् । अमेरिकी ब्रोकरेज कम्पनी जेफरिजले अदानी समूहको लगानी योजना सार्वजनिक गरेपछि शुक्रबारै अदानीको सबै कम्पनीको शेयर मूल्य १४ प्रतिशतसम्म बढेका थिए । 

सो अवधिमा शेयर बजारमा सूचिकृत अदानी समूहका १० कम्पनीको बजार पुँजीकरणमा ८ खर्ब ४० अर्ब ६४ करोड भारु थपिएको थियो ।

शुक्रबार बजार बन्द हुँदा समूहका सूचिकृत कम्पनीको कूल बजार पुँजीकरण १७५ खर्ब १० अर्ब भारु पुगेको थियो । अदानी ग्रुपले आगामी एक दशकमा ९० अर्ब डलर पुँजीगत खर्च गर्ने जेफ्रिजले बताएको थियो । सोमबारको कारोबारमा गएको वर्ष भने हिंडेनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अदानीले केही दिनमै अर्बौँ डलर गुमाएका थिए । उनी विश्वको सर्वाधिक २० धनीको सूचि बाहिर झरेका  थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -