Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:५२ दिउँसो
- ADVERTISEMENT -

टी-ट्वान्टी सिरिजः पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित

प्रकाशित मिति: २०८१ जेठ १३, आइतबार

254
Shares

 पाहुना टोली पाकिस्तानविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेट खेलमा इंग्ल्यान्डले जित हात पारेको छ । शनिबार राति भएको दोस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई २३ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ६० रनमात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि फकर जमानले ४५ रन तथा बाबर आजमले ३२ रन जोडे । इंग्ल्यान्डका रिसे टोप्लेले ३ तथा मोइन अली र जोफ्रा आर्चरले २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन जोड्यो ।

इंग्ल्यान्डका लागि कप्तान जोश बटलरले ८४ रन तथा विल ज्याकले ३७ रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ३ तथा इमाद वासिम र हरिस राउफले २-२ विकेट हात पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -