Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:५२ दिउँसो
- ADVERTISEMENT -

आफ्नै घरको शौचालयमा झुण्डिएको अवस्थामा युवक मृत फेला

प्रकाशित मिति: २०८१ जेठ १, मंगलबार

298
Shares

ललितपुरको महालक्ष्मी नगरपालिका–९ स्थित लुभुमा २५ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरको शौचालयमा अविरल केसी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा एसपी नरेश सुवेदीले बताए ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । पीडित परिवारले अविरलको मृत्यु शंकास्पद भएको दाबी गरेका छन् । अनुसन्धानको लागि मृतकको मोबाइल फरेन्सिक ल्याबमा पठाइने एसपी सुवेदीले बताए । उनले भने, ‘हामी प्रारम्भिक अनुसन्धानमा छौँ, पोष्टमार्टम रिपोर्ट र मोबाइलको फरेन्सिक जाँचपछि थप अनुसन्धान अघि बढाउँछौं ।’

अविरल र उनको पत्नीबिच राम्रो सम्बन्ध नरहेको बताइएको छ ।  २०८० माघ २७ मा पत्नीले उनीविरुद्ध वैवाहिक बलात्कार गरेको कसुरमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त सातदोवाटोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । 

सो मुद्दामा उनी २० हजार धरौटीमा छुटेका थिए । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -