- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या

May 9, 2024
206
Shares
- ADVERTISEMENT -

 सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित बैंकमा कार्यरत परशुराम फुयालको हत्या भएको हो ।

धारिलो हतियार प्रयोग गरेको अवस्थामा उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । उनको राति नै हत्या भएको प्रहरीको अनुमान छ ।

- ADVERTISEMENT -

Advertisement

फुयाल सोही वडाका स्थानीय बासिन्दा हुन् ।
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com