- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

May 9, 2024
130
Shares
- ADVERTISEMENT -

 काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना फुटपाथ व्यापारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका-१ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा-७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ छन् ।

- ADVERTISEMENT -

Advertisement

गत मंगलबार बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा नगर प्रहरीमाथि उनीहरुले हातपात गरेको पाइएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com