- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु ८ घाईते

May 8, 2024
81
Shares
- ADVERTISEMENT -

 ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । मृत्यु हुनेमा डुम्रिसेका किरण तामाङका छोरा ९ वर्षिय मानस तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एव्म प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बिहान काबेली खोलाबाट माकोजातर्फ जाँदै गरेको प्रदेश १–०१–००१त ९०६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको हो । घाईते भएका अन्य ८ जनाको डुम्रिसे स्वास्थ्य चौकीमा उपचारका लागि लगिएकोे छ । चालक फरार भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com