Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:३६ दिउँसो
- ADVERTISEMENT -

घरभित्रै वृद्धा मृत फेला,अनुसन्धानका लागि कुकुरसहितको टोली मगाइयो

प्रकाशित मिति: २०८१ वैशाख २६, बुधबार

276
Shares

 झापाको बिर्तामोडमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । घटना शङ्कास्पद देखिएकाले सुनसरीको धरानबाट कुकुरसहितको टोली मगाइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए । 

बिर्तामोड नगरपालिका–४ निवासी ६८ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान घरभित्रै मृत फेला परेकी हुन् । एसपी केसी आफै घटनास्थल पुगेका छन् । ‘प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ,’एसपी केसीले भने, ‘घटना शङ्कास्पद देखिएको हो,अहिले नै हत्या भएको वा नभएको भन्ने अवस्था छैन ।’ 

कुकुर आएपछि घटना बारेमा पत्ता लाग्ने उनको भनाइ छ । स्थानीयका अनुसार मंगलबार राति गाउँमा चोर आएको थियो । गाउँलेले चोर आएको थाहा पाएपछि लखेटेका थिए । त्यही चोरले एक्लै बस्दै आएकी वृद्धालाई मारेको हो कि भन्ने आशंका स्थानीयको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -