- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शंखपार्कमा पुरुषको शव फेला

May 6, 2024
95
Shares
- ADVERTISEMENT -

काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ । करिब ३५ वर्षका पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले बताए । 

पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com