- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपाललाई तेस्रो सफलता, करण केसीले लिए विकेट

May 1, 2024
169
Shares
- ADVERTISEMENT -

  वेष्ट इण्डिज ‘ए’ विरुद्दको ५ टी-२० शृंखलाअन्तर्गत नेपालले तेस्रो सफलता हात पारेको छ। 

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा क्यारेबियन टोलीको विकेट  करण केसीले लिएका हुन्। फेबियन एलेन१९ रन बनाएर आउट भएका हुन्।

- ADVERTISEMENT -

Advertisement

यसअघि एलिक आथनेज १७ रन बनाएर रनआउट भएका थिए भने सागर ढकालले ५३ रन बनाएर खेलिरहेका आन्द्रे फ्लेचर आउट बनाएका थिए।

आज कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेका छन्। 

- ADVERTISEMENT -

Advertisement

नेपाल र वेष्ट इण्डिजले यसअघि एक-एक खेल जितेका छन्। शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो। 

नेपालले आईसीसी टी-२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com