- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ग्वार्कोबाट हराए टेलिकमका कर्मचारी

May 1, 2024
158
Shares
- ADVERTISEMENT -

नेपाल टेलिकममा कार्यरत एकजना कर्मचार ललितपुरको ग्वार्कोबाट बेपत्ता भएका छन्।

टेलिकममा कार्यरत ५२ वर्षीय डिल्लीराज ओझा विगत एक सातादेखि बेपत्ता भएका हुन्।

- ADVERTISEMENT -

Advertisement

यही वैशाख १३ गते अफिस जान्छु भनेर हिँडेका उनी घर नफर्किएका उनकी पत्नी भिमा ओझाले बताइन

स्काइ निलो फुल बाउले सर्ट, गाढा निलो टाउजर, गाडा निलो टोपी र गोल्डस्टार जुत्ता लगाएका, कालो साइड झोला भिरेका ओझा एक सातादेखि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका छन्। 

- ADVERTISEMENT -

Advertisement

कसैले ओझालाई भेटेमा नजिकैको प्रहरी कार्यालय अथवा मोवाइल नम्बर ९८५११५५२०० वा ९८५१०४६४४४ नम्बरमा खबर गर्न पनि आफन्तले अनुरोध गरेका छन्। 

बेपत्ता भएका ओझामा लामो समयदेखि बिर्सने रोग छ। उनी त्यसको औषधि पनि खाइरहेका थिए। सीसीटीभी फुटेजमा उनी अन्तिम पटक भक्तपुरको राधे राधेको सडकमा देखिएका थिए। तर, खोजी गर्दा उनी भेटिएका छैनन्।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com