- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता 

May 1, 2024
122
Shares
- ADVERTISEMENT -

टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । 

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले ३.१ ओभरमा वेस्ट इन्डिज ‘ए’ को पहिलो विकेट लिएको हो ।

- ADVERTISEMENT -

Advertisement

वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाजे रनआउट भएका हुन् । अथानाजे १० बलमा १७ रन बनाएर पभिलियन फर्किएका हुन् । अथानाजेले दुई चौका र एक छक्का प्रहार गरेका थिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -