- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

May 1, 2024
135
Shares
- ADVERTISEMENT -

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो। 

- ADVERTISEMENT -

Advertisement

सिरिजका तीनै खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको छ। 

आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दैछन्।

- ADVERTISEMENT -

Advertisement

नियमित कप्तन रोहित पौडेल विश्राममा बसेसँगै नेपालको कप्तानी दीपेन्द्रले गर्ने भएका हुन्।

आजको खेलमा नेपाली टोलीमा चार परिवर्तन भएको छ। कप्तान रोहितसँगै ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर सोमपाल कामी, आकाश चन्द बेन्चमा छन्। 

उनीहरुको स्थानमा विकेट किपर विनोद भण्डारी, विवेक यादव, करण केसी र कमल सिंह ऐरीले सुरुवाती ११ मा स्थान बनाएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com