- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काभ्रेको जंगलमा अधिवक्ता मृत फेला

April 29, 2024
234
Shares
- ADVERTISEMENT -

 काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा अधिवक्ता मृत अवस्थामा भेटिएका छन् । ओखलढुंगा घर भएर बानेश्वर बस्ने हरिशंकर दाहाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

रुखमा पासो लागेको अवस्थामा भेटिएको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाएको छ । अधिवक्ता दाहाल शुक्रवारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -