- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

April 29, 2024
305
Shares
- ADVERTISEMENT -

 पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा २० जना सैनिकको मृत्यु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

शृङ्खलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरूको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताए । 

काम्पोङ स्पेउ प्रान्तको चबर मोन शहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमान्ड रहेको थियो । 

- ADVERTISEMENT -

Advertisement

काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ । 

हतियार डिपोमा भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com