- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शंखमुलको दोभान चोकमा आगलागी

April 28, 2024
79
Shares
- ADVERTISEMENT -

शंखमुलस्थित आगलागी भएको छ।आइतबार दिउँसो शंखमुलको दोभानचोकको मोटरसाइकल वर्कशपबाट सुरू भएको हो। त्योसँगै जोडिएका कार वर्कशप र दुईवटा टहराहरू जलिरहेको छ। 

- ADVERTISEMENT -

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आगलागी भएको सूचना प्राप्त भएको र आगो निभाउन दमकल, प्रहरी र सुरक्षाकर्मी  खटाइएको छ। 

‘आगलागी भएको छ भन्ने कुरा आएको छ। बाँकी बुझ्दैछौं,’ उनले भने। 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -