Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०६:१५ दिउँसो
- ADVERTISEMENT -

इराकी टिकटक स्टारको हत्या

प्रकाशित मिति: २०८१ वैशाख १६, आइतबार

325
Shares

 इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ ।

 घटना पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको हो । घटना सर्भिलियन्स क्यामरामा कैद भएको र सामाजिक सञ्जालमा व्यापक शेयर भएका छन् । 

भिडियोमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीमाथि गोली चलाएको र घटनास्थलमै उनको मृत्यु भएको देख्न सकिन्छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ । टिकटकमा सवादीले पप गीतमा नाचेको भिडियोहरू हाल्ने गर्थिन् ।

 विगतमा पनि यस्ता कन्टेन्टका लागि उनले ६ महिनाको जेल सजाय भोगेकी थिइन् । गएको वर्ष सेप्टेम्बरमा बगदादमै नूर बीएमको नामले टिकटकमा चर्चित नूर अलसफरको गोली हानेर हत्या गरिएको थियो । उनले फेशन, हेयर स्टाइल र मेकअपबारे भिडियोहरू पोस्ट गर्थे ।    

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -