एसिसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध नेपालले सहज जित निकालेको छ। ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले सहज जित निकालेको हो।
पहिलो खेलमा नेपाल मलेसियाविरुद्ध पाँच विकेटले विजयी भएको थियो। शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।
प्रकाशित मिति: २०८१ वैशाख ३, सोमबार