Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२९:१२ दिउँसो
- ADVERTISEMENT -

युवती मृत्यु प्रकरण: आफन्तले कर्णाली प्रदेश अस्पताल परिसरमा चर्काए आन्दोलन

प्रकाशित मिति: २०८० चैत ३०, शुक्रबार

249
Shares

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २२ वर्षीया युवतीको मृत्यु भएको विषयलाई लिएर अस्पताल परिसरमा उनका आफन्तहरुले आन्दोलन चर्काएका छन् ।  पाठेघरको सफा गर्ने क्रममा डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको भन्दै युवतीका आफन्तहरु बिहीबारदेखि नै आन्दोलनमा उत्रिएका हुन् । 

शुक्रबार दिउँसो अस्पताल प्रशासनसँग वार्ता हुँदा पनि सफल नभएपछि आफन्तहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।  दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको बिहीबार दिउँसो तीन बजे मृत्यु भएको थियो । ७ महिने शिशुकी आमासमेत रहेकी भीमा सामान्य पेट दुखेको भन्दै हिँडेरै अस्पताल पुगेकी थिइन् । 

पाठेघरमा केही सालनाल रहेको भन्दै अप्रेसन गरेर सफा गर्दैगर्दा एक्कासि अस्पतालले मृत घोषणा गरेपछि आफन्तहरु अचम्ममा परे । अहिले आफन्तले अस्पताल परिसरमा ‘८ महिने शिशुको भविष्य ग्यारेन्टी गर, अस्पताल प्रमुख राजीनामा दे, हत्यारालाई कारबाही गर, मान्छे मार्न पाइँदैन’ लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका हुन् । 

आफ्ना मागहरु सम्बोधन नभएको खण्डमा आन्दोलन कायम रहने मृतक भीमाका जेठाजु हर्कबहादुर बलामीले बताए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -