Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२८:३१ दिउँसो
- ADVERTISEMENT -

चप्पल लगाई काठमाडौँ आएका, तर महल र पजेरो किन्ने हैसियत बनाएका नेतामाथि छानबिन गरौँ : प्रदीप यादव

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

380
Shares

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले चप्पल लगाएर काठमाडौँ आएका तर ठुला ठुला महल र चार चार वटासम्म गाडी किन्ने हैसियत बनाएका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले गणतन्त्र आएपनि जनता निराश रहेको बताए । 

उनले भने,‘गणतन्त्र आएको १७ वर्ष भयो तर जनता निराश छन्, हिजोका दिनमा जनताले ढोल बजाएर, ज्यानको आहुति दिएर गणतन्त्र ल्याए तर ती जनता आज निराश छन् । किनकि जनताले निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा पाइरहेका छैनन् । नेताहरूको मोजमस्ती बढेको छ । २०४७ सालदेखिको भ्रष्टाचारका फाइल खोल्ने कुरा आएको छ । खाली चप्पल काठमाडौँ आएको नेताको ठुला ठुला बिल्डिङ चार चारवटा पजेरो कहाँबाट आयो ? छानबिन गर्नुपर्छ । तबमात्र जनताको निराशा हट्छ ।’ 

उनले कर्मचारीतन्त्रको पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले साना साना व्यवसाय गरी जनताले बचत गरेको रकम हिनामिना भएको बताउँदै देशभरका सबै सहकारीको छानबिन गर्न माग गरे । 

सांसद यादवले हालको देशको अर्थतन्त्र सन्तोषजनक नरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -