Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:१८ दिउँसो
- ADVERTISEMENT -

उच्च अदालतले खारेज गरेपछि सर्वाेच्च पुगे अरविन्द केजरीवाल

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

229
Shares

रक्सी नीति घोटालामा आफ्नो गिरफ्तारीविरुद्ध दिल्ली उच्च अदालतमा दिएको याचिका खारेज भएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सर्वोच्च अदालतमा पुगेका छन् । केजरीवालले आफ्नो गिरफ्तारीलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् । प्रवर्तन निर्देशनालयले केजरीवाललाई मार्च २१ मा पक्राउ गरेको थियो । उनी हाल न्यायिक हिरासतमा छन् ।

मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो।‘अदालतले दिएको निर्णयसँग हामी सहमत छैनौं, हामी यसको विरुद्ध सर्वोच्च अदालतमा जाने छौं,’ आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले हाईकोर्टमा याचिका खारेज भएपछि पत्रकार सम्मेलनमा भनेका थिए ।सीबीआई र ईडीका अनुसार, दिल्लीमा अहिले अब फिर्ता गरिसकेको अन्तःशुल्क नीति लागू गर्दा अनियमितता गरिएको थियो र यसले रक्सी इजाजतपत्र धारकहरूलाई अनुचित फाइदा पुर्‍याएको थियो । यस मामिलामा मनिष सिसोदिया, सञ्जय सिंह र अरविन्द केजरीवाललाई पक्राउ गरिएको थियो । गत हप्ता अदालतले सञ्जय सिंहलाई जमानत दिएपछि उनी रिहा भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -