Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४४:३० दिउँसो
- ADVERTISEMENT -

राप्रपाको प्रदर्शनका क्रममा झडप

प्रकाशित मिति: २०८० चैत २७, मंगलबार

210
Shares

व्यवस्था परिवर्तनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र ‍सुरक्षामा खटिएका प्रहरीबिच झडप भएको छ ।

मंगबार प्रदर्शनका क्रममा सिंहदरबारको प्रमुखद्वार अगाडि प्रदर्शनकारी र प्रहरीबिच ढुङ्गामुढा तथा लाठिचार्ज भएको हो ।

सिंहदरबारतर्फ बढिरहेको प्रदर्शनकारीको भीडलाई प्रहरीले रोक्न खोज्दा उक्त झडप भएको हो । प्रहरीले लाठिचार्जसँगै प्रदर्शनकारीमाथि पानीको फोहोरासमेत हानेको छ ।

उक्त प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पार्नका लागि चार हजार प्रहरी तैनाथ छन् ।

राप्रपाले व्यवस्था परिवर्तनको माग राख्दै आज बिहान ११ बजेबाट काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्दै विरोध प्रदर्शन सुरु गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -